१९ असार २०८३, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

माघ २२, २०८१
काठमाडौं
सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार ९०० ले बढेर एक लाख ६४ हजार ७०० कायम भएको छ । 

आज चाँदीको मूल्य प्रतितोला २० ले बढेर एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । 

सोमबार सोही परिमाणको चाँदी एक हजार ९१० मा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्