०२ असार २०८३, मंगलबार

बेनीमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने

माघ २२, २०८१
काठमाडौं
बेनीमा माओवादीको खबरदारी सभा, प्रचण्डले सम्बोधन गर्ने

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले आज (मंगलबार) म्याग्दीको बेनीमा खबरदारी सभा आयोजना गरेको छ ।

null

सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसका लागि उनी सोमबार साँझ नै बेनी पुगिसकेका छन् । प्रचण्ड पोखरा हुँदै हिजो बेनी पुगेका हुन् ।

null

प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सह इन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारीसहितका नेता पनि पुगेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्