२८ असार २०८३, आइतबार

दैलेख केन्द्रविन्दु भएर भूकम्प

माघ २२, २०८१
काठमाडौं
दैलेख केन्द्रविन्दु भएर भूकम्प

दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख जिल्लाको तोलीजैसी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रिक्टरस्केलको भूकम्प गएको हो ।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ ।

नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्