१७ असार २०८३, बुधबार

सबै विश्वविद्यालय र सयौं क्याम्पसमा अर्बौंको लेखापरीक्षण हुँदै

माघ २५, २०८१
काठमाडौं
सबै विश्वविद्यालय र सयौं क्याम्पसमा अर्बौंको लेखापरीक्षण हुँदै

महालेखापरीक्षकको कार्यालयले केही वर्षदेखि रोकिँदै आएको त्रिभुवन विश्वविद्यालयलगायतका अन्य विश्वविद्यालय र मातहतका सयौं क्याम्पस र कार्यालयको लेखापरीक्षण थालेको छ।

सबैभन्दा पुरानो विश्वविद्यालयको रूपमा रहेको त्रिभुवन विश्वविद्यालयलगायत अन्य विश्वविद्यालयले नै लेखापरीक्षण गर्न केही वर्षदेखि आलटाल गर्दै आइरहेको थिए। तर, यसपटक भने सबै विश्वविद्यालय र मातहतका क्याम्पस तथा कार्यालयको लेखापरीक्षण थालिएको महालेखापरीक्षक तोयम रायाले जानकारी दिए । 

उनका अनुसार केही विश्वविद्यालयको लेखापरीक्षण गर्ने कार्य सम्पन्न भइसकेको र केहीको जारी रहेको छ । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्