
ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी शहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् ।
दशक अगाडिसम्म रमाइला गाउँबस्ती अचेल रित्तिएर उराठलाग्दा छन् । गाउँहरू रित्तिएका छन् ।
अछामको साँफेबगर नगरपालिका–७ रिडिकोटमा मानिसहरू बसाइसराइँ सरेर गएपछि जीर्ण बनेका घरहरू । तस्बिरः रासस