787 shares
मन्त्रिपरिषद् बैठक शुरू भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ ६ बजेपछि बैठक बसेको हो ।
आजको बैठकमा नियमित एजेन्डाबारे निर्णय हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो ।