२२ असार २०८३, सोमबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

माघ २९, २०८१
काठमाडौं
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो ।

सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ ।

आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्