१७ असार २०८३, बुधबार

भरुवा बन्दुकसहित १ जना पक्राउ

माघ ३०, २०८१
काठमाडौं
भरुवा बन्दुकसहित १ जना पक्राउ

पाँचथरमा भरुवा बन्दुकसहित एक जना पक्राउ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका- ५ निगालेका ३६ वर्षीय कमल चेम्जोङ छन् । 

उनलाई भरुवा बन्दुक १ थान र खुकुरी १ थानसहित मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्