२८ जेठ २०८३, बिहीबार

कालीगण्डकीमा स्नान गर्दै भक्तजन

माघ ३०, २०८१
काठमाडौं
कालीगण्डकीमा स्नान गर्दै भक्तजन

तनहुँको देवघाटस्थित कालीगण्डकी नदीमा स्नान गर्न भक्तजनको घुइँचो । माघ शुक्ल पूर्णिमा, मकर स्नान समापन तथा श्री स्वस्थानी व्रत कथा समाप्तिको दिन आज देवघाटधाममा स्नान तथा स्वस्थानी देवीको पूजाका लागि भक्तजनको घुइँचो लागेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्