![मेलम्चीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न, सरकारी कार्यालयमा छिर्यो बाढी [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Jalmagna_Babarmahal_1_Zfa8ttjF87.jpg)
मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा काठमाडौंको बबरमहल क्षेत्र जलमग्न बनेको छ ।
पाइप फुटेपछि त्यस क्षेत्रमा रहेको विशेष अदालतलगायतका सरकारी कार्यालयहरू बाढी पसेर जलमग्न बनेका छन् ।
मेलम्ची खानेपानी आयोजनाको पाइप पटक–पटक फुट्ने समस्या दोहोरिरहेको छ ।
खानेपानीको पाइप फुटेपछि अहिले त्यस क्षेत्रको खानेपानी वितरण प्रणाली बन्द गरिएको छ ।
तस्वीरहरू







