०४ असार २०८३, बिहीबार

चुनावमा सेनालाई सक्रिय बनाउने तयारी

मंसिर ६, २०७४
चुनावमा सेनालाई सक्रिय बनाउने तयारी

काठमाडौँ, ६ मङ्सिर- स्थानीय तह निर्वाचनको तुलनामा हिंसात्मक घटना बढेपछि यसपटक  नेपाली सेनालाई सक्रिया बनाउने तयारी थालिएको छ। यसअघि सेनालाई पेट्रोलिङको जिम्मेवारीमात्र थियो। तर यो चुनावमा भने सयुक्त गस्ती टोलीको नेतृत्व दिने तयारी रहेको छ। 

निर्वाचनको मुखमै हिंसात्मक घटना हुन थालेपछि निर्वाचन आयोगनले सुरक्षा निकायका प्रमुखहरुसँग गम्भिर चासो व्यक्त गरेको छ। निर्वाचन विथोल्न उद्देश्यले विभिन्न ठाउँमा घटना गराइएको र यो अवस्था कसरी आयो, कहाँकहाँ आयो भनेर समिक्षा भएको निर्वाचन आयुक्त सुधिरकुमार शाहले जानकारी दिए।  आजको कान्तिपुर दैनिकमा खबर  छ।

salt training

कमेन्ट गर्नुहोस्