३१ जेठ २०८३, आइतबार

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

फागुन १, २०८१
सिन्धुली
भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । 

घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । 

भैँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख  गोविन्दराज काफ्लेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्