०१ असार २०८३, सोमबार

पाँच किलो पोल्याण्डसहित दुई जना पक्राउ

फागुन १, २०८१
काठमाडौं
पाँच किलो पोल्याण्डसहित दुई जना पक्राउ

सशस्त्र प्रहरीले पाँच किलो पोल्याण्ड नामको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

बिहीबार दिउँसो काठमाडौको  गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी नयाँ बस्तीबाट २ जनालाई नियन्त्रणमा लिएको हो सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्रको इन्टेलिजेन्स ब्यूरोको सूचनाको आधारमा सिन्धुली र रामेछाप घर भएका दुई किशोरलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता, डीएसपी शैलैन्द्र थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्