२४ असार २०८३, बुधबार

कक्षा १२ को परीक्षातालिका सार्वजनिक [तालिकासहित]

फागुन २, २०८१
काठमाडौं
कक्षा १२ को परीक्षातालिका सार्वजनिक [तालिकासहित]

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ ।

बोर्डले आज (शुक्रबार) सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षिक परीक्षातालिका सार्वजानिक गरेको हो। 

साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते शुरू भएर  वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ । 

यस्तो छ तालिका

null
 

salt training

कमेन्ट गर्नुहोस्