२५ जेठ २०८३, सोमबार

काठमाडौं–कुलेखानी–हुमाने सडक बन्द

फागुन २, २०८१
काठमाडौं
काठमाडौं–कुलेखानी–हुमाने सडक बन्द
फाइल फोटो

काठमाडौं–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

कुलेखानी– सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

salt training

कमेन्ट गर्नुहोस्