अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानी घट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरू बताउँछन् । तर, परम्परादेखि सञ्चालित हुँदै आएका यस्ता पानीघट्ट पछिल्लो समय लोप हुँदै जान थालेका छन् । तस्वीर : सुशील भण्डारी/रासस