२८ जेठ २०८३, बिहीबार

पानीघट्ट

फागुन ३, २०८१
काठमाडौं
पानीघट्ट

अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानी घट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरू बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्