१२ असार २०८३, शुक्रबार

महाकुम्भमा जाँदै गरेका श्रद्धालु बोकेको जीप दुर्घटना, १० जनाको मृत्यु

फागुन ३, २०८१
काठमाडौं
महाकुम्भमा जाँदै गरेका श्रद्धालु बोकेको जीप दुर्घटना, १० जनाको मृत्यु

भारतको छत्तीसगढबाट कुम्भमा सहभागी हुन प्रयागराज जाँदै गरेका श्रद्धालु बोकेको बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरू सबै छत्तीसगढको कोरबा र जंजगीर चम्पा जिल्लाका बासिन्दा हुन् । दुर्घटनामा १९ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

उत्तर प्रदेशको मिर्जापुर–प्रयागराज राजमार्गमा रहेको मनुका पुरा गाउँ नजिकै राति अबेर दुर्घटना भएको हो ।

बोलेरो बससँग ठोक्किएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्