२६ जेठ २०८३, मंगलबार

गोरुको सहायताले तोरीमा दाइँ

फागुन ३, २०८१
काठमाडौं
गोरुको सहायताले तोरीमा दाइँ

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ गुल्लरपट्टिका किसान तोरीमा गोरुको सहायताले दाइँ (गहनी) लगाउँदै । आधुनिक कृषि यन्त्रको बढ्दो प्रयोगसँगै  पछिल्लो समय दाइँ लगाउने चलन हट्दै जान थालेको छ । तस्बिर: रासस

salt training

कमेन्ट गर्नुहोस्