4 shares
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर ताल नजिकैको क्षेत्रमा रमाउँदै बगेडी चरा । भगेराजस्तै देखिने बगेडी चरा निकुञ्ज नजिकैका बस्तीमा चर्नका लागि जाँदा सिकार हुने भएकाले जोखिममा रहेका छन् । तस्वीर : राजेन्द्रप्रसाद पनेरू/रासस