२८ जेठ २०८३, बिहीबार

जर्मनीकी सुन्दर महिला प्रहरी, लाखौं छन् प्रशंसक

जर्मनीकी सुन्दर महिला प्रहरी, लाखौं छन् प्रशंसक

काठमाडौं, ६ मंसिर — जर्मनीकी एक महिला प्रहरीले आफ्नो सुन्दरताका कारण धेरै प्रशंसक बटुलेकी छन् । प्रहरी कमिस्नर एड्रियन कोलेसजरको सुन्दरता मानिसहरूबीच चर्चाको विषय बनेको छ । 

यी महिला अधिकृत नियमित रूपमा आफ्ना सुन्दर तस्वीरहरू सामाजिक सञ्जालमा शेयर गरेर सनसनी फैलाइरहेका हुन्छन् । 

उनको उमेर ३१ वर्ष हो र उनको सामाजिक सञ्जाल अकाउन्टमा एक लाखभन्दा बढी फलोअरहरू छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्