१३ असार २०८३, शनिबार

टोरन्टोमा ८० जना सवार विमान पल्टियो

फागुन ६, २०८१
काठमाडौं
टोरन्टोमा ८० जना सवार विमान पल्टियो

क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएको बीबीसीले जनाएको छ । 

विमानमा ८० जना सवार थिए । सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। 

दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन् ।

क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिदा कम्तिमा ३ जना घाइते भएका छन् । घााइते तीनै जनाको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

क्यानेडियन यातायातमन्त्री अनीता आनन्दले यो गम्भीर घटनालाई आफुहरुले नजिकबाट निकायालिरहेको बताएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्