०७ साउन २०८३, बिहीबार

प्रजातन्त्र दिवसमा राहदानी विभागको सेवा बन्द नहुने

फागुन ६, २०८१
काठमाडौं
प्रजातन्त्र दिवसमा राहदानी विभागको सेवा बन्द नहुने

भोलि बुधबार प्रजातन्त्र दिवसका दिन पनि राहदानी विभागको सेवा नरोकिने भएको छ । 

राष्ट्रिय प्रजातन्त्र दिवसका दिन सार्वजनिक बिदा भए पनि सेवा बन्द नहुने विभागले जनाएको छ ।

राहदानी आवेदन (नयाँ/नवीकरण) र वितरणका लागि बिहान १० देखि दिउँसो १ बजेसम्म खुला रहने विभागले जानकारी दिएको छ । 

null

कमेन्ट गर्नुहोस्