०४ साउन २०८३, सोमबार

सडक खाना महोत्सवमा मुख्यमन्त्री कँडेल

फागुन ६, २०८१
सुर्खेत
सडक खाना महोत्सवमा मुख्यमन्त्री कँडेल

प्राङ्गारिक तथा रैथाने बाली दिवसका अवसरमा सुर्खेतको वीरेन्द्रगरमा बुधबार आयोजना गरिएको प्रथम सडक खाना महोत्सवमा सहभागी हुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल । तस्वीर : हेमन्त केसी/रासस
 

salt training

कमेन्ट गर्नुहोस्