२३ जेठ २०८३, शनिबार

अनेरास्ववियुकी अध्यक्ष नबिना लामाका   बाबु विप्लवका नेता, प्रहरीद्वारा पक्राउ

अनेरास्ववियुकी अध्यक्ष नबिना लामाका   बाबु विप्लवका नेता, प्रहरीद्वारा पक्राउ

काठमाडौँ, ६ मंसिर - विप्लव  नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता मणिक लामालाई प्रहरीले पक्राउ गरेको छ । लामा राजधानीको शान्तिनगरस्थित निवासबाट पक्राउ परेका हुन् । पार्टी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष लामा अनेरास्ववियुकी अध्यक्ष नविना लामाका बाबु हुन् ।

चुनाव विरोधी गतिविधिमा लागेको भन्दै प्रहरीले नेकपाका कार्यकर्तालाई देशव्यापी रुपमा पक्राउ गर्न थालेको छ । 

salt training

कमेन्ट गर्नुहोस्