१० साउन २०८३, आइतबार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फागुन ९, २०८१
काठमाडौं
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनको मूल्य तोलाको एक लाख ७० हजार कायम भएको छ ।

बिहीबार प्रतितोला एक लाख ७१ हजारमा खरिदबिक्री भएको सुन आज एक हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पाँचले घटेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ९० मा किनबेच हुनेछ ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन २ हजार ९ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्