१३ असार २०८३, शनिबार

बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान

फागुन ११, २०८१
काठमाडौं
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान

बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।

आइतबार डीन सिफारिस समितिद्वारा आइतबार प्रकाशित सार्वजनिक सूचना १५ दिनभित्र आवेदन पेस गर्न सकिने उल्लेख छ । 

आवेदन इन्जिनियरिङ वा व्यवस्थापन विधाका योग्य उम्मेदवारहरूले विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रस्टी) को सचिवालय हेटौँडामा पेस गर्न सक्नेछन् । 

salt training

कमेन्ट गर्नुहोस्