०४ असार २०८३, बिहीबार

आहा ! चीनको गाउँ (फोटो फिचर)

कात्तिक २०, २०७४
आहा ! चीनको गाउँ (फोटो फिचर)
चीन, २५ मंसिर– गत बिहीवार चीनको वुयुआन काउन्टीको प्राचीन शहर हुआङ्लिङका तस्वीर हुन् यी । जिआङ्सी प्रान्तको पर्ने यी गाउँको पृष्ठभूमिमा किसानहरूले आफ्ना फसल घरका छानाहरूमा सुकाएको दृश्य साँच्चै नै सुन्दर देखिएका छन् । यतिखेर यहाँ शरद ऋतु छ । हेरौं लोभलाग्दा यी तस्वीर :



salt training

कमेन्ट गर्नुहोस्