२२ जेठ २०८३, शुक्रबार

भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने

फागुन १३, २०८१
काठमाडौं
भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने

 भारतको उडिसा राज्यको भुवनेश्वर स्थित किट विश्वविद्यालयबाट फर्केका विद्यार्थीले चाहेमा उनीहरू त्रिभुवन विश्वविद्यालयमा पढ्न सक्ने भएका छन् । 

त्रिविले एक सूचना जारी गर्दै त्यहाँ श्रृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा  क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना हुन सक्ने स्पष्ट पारेको हुन् । 

इच्छुक विद्यार्थी एवम् अभिभावकहरूले यसका लागि त्रिविमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्