१७ असार २०८३, बुधबार

त्रिशुललाई नेपाली सेनाको सलामी

फागुन १४, २०८१
काठमाडौं
त्रिशुललाई नेपाली सेनाको सलामी

दाङको घोराही उपमहानगरपालिका-५ स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरमा रहेको विश्वकै अग्लो दावी गरिएको त्रिशुललाई २६२औँ सेना दिवस तथा शिवरात्री पर्वका अवसरमा बुधबार सलामी दिँदै नेपाली सेनाको रण सिंह दल गण घोराहीको टुकुडी । तस्बिर: रासस

कमेन्ट गर्नुहोस्