२६ असार २०८३, शुक्रबार

इजरायलले प्यालेस्टिनी कैदीलाई रिहा गर्न थाल्यो, वेस्ट बैंकमा उत्सव

फागुन १५, २०८१
काठमाडौं
इजरायलले प्यालेस्टिनी कैदीलाई रिहा गर्न थाल्यो, वेस्ट बैंकमा उत्सव

इजरायलले बन्धक रिहाइको बदलामा प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेको छ।

वेस्ट बैंकबाट प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेका तस्बिरहरू बाहिर आइरहेका छन्। पर्खाइमा मानिसहरूको भीड देखिन्छ ।

हालसम्म कति प्यालेस्टाइनी बन्दी रिहा भएका छन् भन्ने यकिन नभएको बीबीसीले जनाएको छ । इजरायलले आज रातिसम्म ६२५ कैदी र बन्दीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ।


यी बन्दीहरूलाई रिहा गरिसकेपछि उनीहरूलाई वेस्ट बैंकको रामल्लाह सांस्कृतिक दरबारमा लगिएको छ । जहाँ प्यालेस्टिनीहरूको ठूलो समूह उनीहरूलाई पर्खिरहेको थियो।

त्यहाँ उपस्थित मानिसहरूले केही रिहा भएका कैदीहरूलाई काँधमा बोकेर हिँडेको देखियो।

salt training

कमेन्ट गर्नुहोस्