0 shares
काठमाडौं, ८ मंसिर— नेपाल वायु सेवा निगमको विभिन्न विज्ञापन नम्बर सेवा, समूह र पदको जागिरका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागि भएकाहरुको नतिजा सार्वजनिक गरेकोछ । अन्तर्वार्ताका लागि बोलाइएकाहरु सूचि यस्तो छ :