२२ जेठ २०८३, शुक्रबार

बुथ कब्जाले 'बदनाम' जिल्ला  दोलखा पूरै संवेदनशील

मंसिर ८, २०७४
बुथ कब्जाले 'बदनाम' जिल्ला  दोलखा पूरै संवेदनशील

दोलखा, ८ मङ्सिर- यसअघि कतिपय स्थानमा बुथ कब्जा हुने गरेको दोलखालाई यसपटक संवेदनशील क्षेत्रमा राखिएको छ । यसअघिका निर्वाचनमा जुँगु, झ्याँकु, सुरी, चंखु, मार्बु, खारे, जफे, झुलेलगायतका स्थानमा बुथ कब्जा हुँदा स्थानीयले मतदान नै गर्न पाउँदैनथे ।

यी स्थानलाई अति संवेदनशील क्षेत्र घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले जिल्लाका सबै बुथमा सुरक्षा व्यवस्था बलियो बनाएको बताए । उनले कुनै पनि मतदान केन्द्रमा बलजफती र बाधा हुने काम गर्न नदिने बताए, नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्