१० साउन २०८३, आइतबार

च्याम्पियन्स ट्रफी : दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

फागुन २१, २०८१
काठमाडौं
च्याम्पियन्स ट्रफी : दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ ।

फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै छन् ।

पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा हुने खेल दिउँसो पौने ३ बजेदेखि शुरू हुनेछ ।

खेलको विजेताले उपाधिका लागि भारतसँग दुबईमा खेल्नेछ ।

यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश गरिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्