०४ असार २०८३, बिहीबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

फागुन २१, २०८१
काठमाडौं
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

आज साँझ साढे ६ बजे बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । 

बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ । 

यसअघि सोमबार नियमित बैठक बसेको थिएन ।

salt training

कमेन्ट गर्नुहोस्