1241 shares
म्याग्दी केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्प बिहान ३ बजेर १४ मिनेटमा गएको बताइएको छ ।