०९ असार २०८३, मंगलबार

राष्ट्रियसभा बैठक बस्दै

फागुन २५, २०८१
काठमाडौं
राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभाको बैठक आइतबार बस्दै छ । बैठक  दिउँसो सवा १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्नेछ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा धारणा राख्न समय दिइने छ । 

salt training

कमेन्ट गर्नुहोस्