२६ असार २०८३, शुक्रबार

माओवादीको एसिया प्रदेश संगठनमा ११ सदस्य मनोनीत

फागुन २५, २०८१
काठमाडौं
माओवादीको एसिया प्रदेश संगठनमा ११ सदस्य मनोनीत

 नेकपा माओवादी केन्द्रको एसिया प्रदेश संगठन समितिमा थप ११ जना सदस्य मनोनीत भएका छन् । 

मनोनीत हुनेहरूमा लक्ष्मण खनाल (युएई), राज देवकोटा (कतार), मोहन पौडेल (जापान), रामचन्द्र वाग्ले (साउदी अरब) हरि तमु  (हङकङ),  यामु थापा (ओमन), जीवन खतिवडा  (दक्षिण कोरिया), रामु काफ्ले (बहराइन),  राजन श्रेष्ठ (कुवेत), सोनु पन्थ (मकाउ) र समर खत्री (युएई) छन् । 

यसअघि उक्त कमिटीमा ४२ जना रहेकामा थपिएसँगै ५३ जना पुगेको समितिका अध्यक्ष शनिकुमार ओलीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्