२६ असार २०८३, शुक्रबार

वाईसीएलले जेठमा राष्ट्रिय सम्मेलन गर्ने

फागुन २५, २०८१
काठमाडौं
वाईसीएलले जेठमा राष्ट्रिय सम्मेलन गर्ने

माओवादी केन्द्रको भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)ले आगामी जेठमा राष्ट्रिय सम्मेलन गर्ने तय भएको छ ।

वाईसीएलका प्रवक्ता नवराज ऐरले संगठनको तेस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन जेठ १७, १८ र १९ गते काठमाडौँमा गर्ने निर्णय भएको बताए । 

उनका अनुसार वाईसीएलले आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि उपत्यका क्याम्पसहरूमा केन्द्रीय पदाधिकारीहरूले संयोजन गर्ने, सम्बन्धित प्रदेश र जिल्लाहरूले अनेरास्ववियु (क्रान्तिकारी) सँग सहकार्य गरी स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) का उम्मेदवारलाई विजयी गराउन सम्बन्धित क्याम्पसहरूमा कार्य विभाजन गरी लाग्ने निर्णय समेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्