१९ असार २०८३, शुक्रबार

मुम्बईमा पानीको ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर चार कामदारको मृत्यु

फागुन २६, २०८१
काठमाडौं
मुम्बईमा पानीको ट्यांकी सफा गर्ने क्रममा निसास्सिएर चार कामदारको मृत्यु

भारतको मुम्बईस्थित नागपाडा क्षेत्रमा निसास्सिएर चार मजदुरको मृत्यु भएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार निर्माणाधीन भवनमा पानी ट्याङ्की सफा गर्ने क्रममा कामदारहरूको मृत्यु भएको हो ।

निसास्सिएर घाइते भएका ५ जनामध्ये ४ जनालाई अस्पतालमा मृत अवस्थामा ल्याइएको थियो भने एक जना मजदुरको उपचार भइरहेको छ।

घटना आइतबार दिउँसो १२:३० बजेतिर भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्