०२ साउन २०८३, शनिबार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

फागुन २७, २०८१
काठमाडौं
सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला १५ ले घटेको हो ।

सोमबार प्रतितोला १ लाख ७० हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ६९ हजार नौ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

त्यसैगरी, आज एक तोला चाँदी एक हजार नौ सय ७० मा किनबेच हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन २ हजार ८ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्