२३ असार २०८३, मंगलबार

पोखरीमा डुबेर बर्दियामा दुई वर्षीया बालिकाको मृत्यु

फागुन २७, २०८१
काठमाडौं
पोखरीमा डुबेर बर्दियामा दुई वर्षीया बालिकाको मृत्यु

पोखरीमा डुबेर बर्दियामा दुई वर्षीया बालिकाको मृत्यु भएको छ । 

मधुवन नगरपालिका-९ गणेशटोलस्थित माछा पोखरीमा डुबेर कञ्चनपुर भीमदत्त नगरपालिका-१९ बाघफाँटा घर भएकी पुजा विक डगौराकी छोरी दुई वर्षीया बिबीसा डगौराको मंगलबार बिहान मृत्यु भएको हो ।

डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्