१८ असार २०८३, बिहीबार

बझाङमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

चैत १, २०८१
काठमाडौं
बझाङमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

बझाङमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

जयपृथ्वी नगरपालिका-१० चैनपुर बजार डेरा गरी बस्ने तलकोट गाउँपालिका-५ घर भएका २२ वर्षीय हेमन्त भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

हेमन्तले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्