१२ असार २०८३, शुक्रबार

एक्स्पोमा सजाएर राखिएका फूल

चैत १, २०८१
काठमाडौं
एक्स्पोमा सजाएर राखिएका फूल

फ्लोरिकल्चर एसोसिएसन नेपालले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको २६औं फ्लोरा एक्स्पोमा सजाएर राखिएका फूल । एक्स्पो यही चैत ४ गतेसम्म चल्ने छ । तस्वीर : हरिराम भेटुवाल/रासस

salt training

कमेन्ट गर्नुहोस्