०३ असार २०८३, बुधबार

कमल थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

चैत ५, २०८१
काठमाडौं
कमल थापाले बोलाए केन्द्रीय कार्यसम्पादन समिति बैठक

 कमल थापा नेतृत्वको राप्रपा नेपालले मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

 अध्यक्ष  थापाले मंगलबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 उनका अनुसार बैठकमा सोमबार घोषणा भएको  ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे छलफल हुनेछ । उक्त समितिको निर्देशक समितिमा कमल थापालाई पनि राखिएको छ । तर, सो समितिमा आफू रहेको बारे जानकारी नभएको थापाले बताएका छन् । सो समितिलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारे आजको बैठकले टुंगो लगाउने बर्तौलाले बताए । 

salt training

कमेन्ट गर्नुहोस्