२८ जेठ २०८३, बिहीबार

शेयर बजारमा गिरावटको निरन्तरता, १२ अंकले घट्यो नेप्से

चैत ७, २०८१
काठमाडौं
शेयर बजारमा गिरावटको निरन्तरता, १२ अंकले घट्यो नेप्से

साताको अन्तिम कारोबार दिन बिहीबार पनि शेयर बजार घटेरै बन्द भएको छ ।

पछिल्ला १३ मध्ये १२ दिन गिरावट आउने क्रममा बिहीबार नेप्से परिसूचक १२.३८ बिन्दुले घटेर २६६९.७६ बिन्दुमा कायम भएको छ ।

गिरावटका बीच कारोबार रकम पनि घटेर ४ अर्ब ५६ करोडमा सीमित भयो ।

बिहीबार ट्रेडिङबाहेक सबै समूहमा गिरावट आयो । फाइनान्स सेक्टर सबैभन्दा बढी १.२६ प्रतिशतले घट्यो ।

६२ कम्पनीको शेयर मूल्य बढ्दा १७५ वटामा गिरावट आयो । ७ वटामा कुनै परिवर्तन भएन ।

salt training

कमेन्ट गर्नुहोस्