०४ असार २०८३, बिहीबार

दलितको घरमा डोजर चलाएको विरोधमा बानेश्वरमा प्रदर्शन [तस्वीरहरू]

चैत ८, २०८१
काठमाडौं
दलितको घरमा डोजर चलाएको विरोधमा बानेश्वरमा प्रदर्शन [तस्वीरहरू]

सिरहाको औरही गाउँपालिका– ५ का दीपक मरिक (डोम)को घर भत्काइएको विरोधमा काठमाडौं प्रदर्शन गरिएको छ ।

दलितका लागि दलित अभियान, नेपालले काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा उनीहरूले निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गर्ने प्रयास गरेका थिए ।

तस्वीरहरू

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्