२४ जेठ २०८३, आइतबार

लुम्बिनी प्रवेशद्वार

चैत ८, २०८१
काठमाडौं
लुम्बिनी प्रवेशद्वार

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी जानको लागि सिद्धार्थनगर नगरपालिकामा अवस्थित लुम्बिनी प्रवेशद्वार । जहाँ हजारौं सङ्ख्यामा पर्यटक बेलहिया नाकाबाट पदमार्ग भएर लुम्बिनी दर्शनको लागि आउने गर्दछन् । तस्वीर : मनोज क्षेत्री/रासस

salt training

कमेन्ट गर्नुहोस्