१० असार २०८३, बुधबार

१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा रसुवामा एक जना पक्राउ

चैत १०, २०८१
काठमाडौं
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा रसुवामा एक जना पक्राउ

१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा रसुवामा एक जना पक्राउ परेका छन् । 

गोसाईंकुण्ड गाउँपालिका-५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भएका २३ वर्षीय नविन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

रावलले ती किशोरीलाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको रसुवा प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्