२८ जेठ २०८३, बिहीबार

अन्नपूर्ण हिमश्रृङ्खला

चैत १०, २०८१
काठमाडौं
अन्नपूर्ण हिमश्रृङ्खला

​म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा अवस्थित पुनहिलमा ड्रोनबाट आइतबार बिहान खिचिएको अन्नपूर्ण हिमशृङखलाको दृश्य । समुन्द्री सतहदेखि ३ हजार २१० मिटरको उचाइमा रहेको पुनहिलमा सूर्योदय, हिमशृङखला, गुराँसे जङ्गल र पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । तस्वीर : सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्